बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रुसद्वारा सन् २००८ को युद्धका लागि जर्जियालाई क्षतिपूर्ति दिन अस्वीकार

मस्को ।रुसले जर्जियालाई सन् २००८ को युद्धपछि गरेको सम्झौताको कथित उल्लङ्घनका लागि करिब ३० करोड डलर तिर्न युरोपेली अदालतको आदेशको पालना नगर्ने क्रेमलिनले बुधबार जनाएको छ। सन् २००८ मा तिक्लसीले...