बेइजिङ । चीनको अर्थतन्त्रमा सुस्ताएको सङ्केत देखिएको छ । अप्रिलमा चीनको औद्योगिक उत्पादनको वृद्धि घट्नुका साथै खुद्रा बिक्री तीन वर्षयताकै न्यून स्तरमा पुगेको हो । यसलाई विश्वको दोस्रो ठुलो अर्थतन्त्र...