मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली नोटसहित दुई जना पक्राउ

सिराहा । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैँतीस  हजार नेपाली नक्कली रुपैयाँसहित शनिबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको छ । सिराहा जिल्ला लहान नगरपालिका वडा नम्बर ८ स्थित...