शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी खोप कति र कहिले आउँछ थाहा छैन : स्वास्थ्य मन्त्रालय

अमेरिकाले नेपाललाई उपलब्ध गराउने भनेको खोप कहिले र कति आउँछ थाहा नभएको स्वास्थ्य मन्त्रालयले बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले अमेरिकाले खोप दिने भनेको सुनेको भएपनि...