बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्चीद्वारा भित्री सडक निर्माणलाई प्राथमिकता

मेलम्ची बजारको बढ्दो चापलाई मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजारका भित्री तथा वैकल्पिक सडक निर्माणलाई तीव्रता दिएको छ । मेलम्ची बजारस्थित नमूना मार्गमा अहिले भित्री सडक निर्माणको काम भइरहेको नगरपालिकाका इञ्जीनियर...