आज २०८० भदौ ३१ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा ६० किलो सुन तस्करी प्रकरणमा २९...