काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले दुई/दुई जना एमिकस क्युरी (अदालतको सहयोगी) सिफारिस गरेको छ । नेपाल बार एसोसिएसनले...