शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पटक–पटक संसद विघटन गर्नेलाई अदालतले सजाय दिनुपर्छ : इस्तियाक राई

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य इस्तियाक राईले सनकको भरमा संसद विघटन गर्ने व्यक्तिलाई कसुर ठहर गरी कारवाही गर्नुपर्ने बताएका छन् । उनले भने, ‘यो खालका व्यक्तिलाई कारवाहीको दायरमा ल्याउनुपर्छ...