सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी बागमती प्रदेश अधिवेशन : तीन नेता अध्यक्ष बन्ने होडमा !

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षका लागि तीन नेता मुख्य दौडमा रहेका छन् । दोलखाका विशाल खड्का, काभ्रेका दिनानाथ गौतम र सिन्धुपाल्चोकका सरल सहयात्री प्रदेश अध्यक्षको बन्ने दौडमा रहेका हुन्...