बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली शुद्ध लेख्ने हो भने प्रयोगका आधारमा पढाऔँ : प्रा.डा. भट्टराई

नेपाली भाषा कसरी शुद्ध लेख्ने ? शुद्ध लेखनका लागि व्याकरणका नियमहरुलाई पछ्याउने कि प्रचलन वा प्रयोगलाई आधार मान्ने ? यस विषयमा भाषाशास्त्रीबीच बहस हुँदै आइरहेको छ । कोही भन्छन्,...