शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चीनसँगको सीमाबारे सरकारलाई एमालेको सुझाव : सुशील कोइरालाका पालाको प्रतिवेदन पढ्नुहाेस्

सरकारले नेपाल–चीन सीमा विवादबारे अध्ययन समिति गठन गरेकोमा प्रतिपक्षी दल नेकपा एमालेले असन्तुष्टि जनाएको छ । पहिले नै अध्ययन भइसकेको विषयमा फेरि अध्ययन गर्न लागिएको भन्दै एमालेले सरकारको निर्णयप्रति आपत्ति...