बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सङ्खुवासभा कारागार हत्या प्रकरण : प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता

सङ्खुवासभा  । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी,चौकीदार कैदी सहितका १२ जना विरुद्ध...