शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कडा प्रशासक, रोमान्टिक गीतकार

अध्ययनको हिसाबले पुल्चोक इन्जिनियरिङमा पढेर ओभरसियरको भूमिकासमेत निभाएका उनले राष्ट्रसेवकका रुपमा लामो समय विभिन्न जिल्लादेखि सिंहदरबारभित्रका भवनमा व्यतीत गरे । जागिरे जीवनको लामो समय उनले संघीय मामिला तथा...