शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शबनिमले फालेको बलले महिला क्रिकेटमा विश्व कीर्तिमान बनायो

काठमाडौँ । भारतमा जारी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकी खेलाडी शबनिम ईस्माइलले विश्व कीर्तिमान बनाएकी छन् । उनले महिला क्रिकेटमा सबैभन्दा तीव्र गतिको बलिङ गर्ने कीर्तिमान बनाएकी हुन्...