चितवन । नेकपा एमालेको महाधिवेशन स्थल नारायणी किनारामा सेल्फी खिच्नेको आकर्षण देखिएको छ । शुक्रबार बिहानैदेखि बाहिरी जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आएका एमाले नेता कार्यकर्ताहरू अवसरको सदुपयोग गर्दै नारायणी किनारमा...