शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एमाले प्रतिनिधि छनोट विवाद  : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी

विराटनगर । ओखलढुंगा र धनकुटामा नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया बदर गरेको पत्र केन्द्रले पठाएपछि कार्यान्वयनमा अन्योल भएको छ ।  यसअघि प्रतिनिधि छनोटमा भूमिका खेलेका...