शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मतदाताहरूको स्वतन्त्र विवेकमा अङ्कुश लगाउने काम भयो : पूर्व निर्वाचन आयुक्त

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दलहरूले गठबन्धन गरेर मतदाताहरूको स्वतन्त्र विवेकमा अङ्कुश लगाउन खोजेको आरोप लगाएका छन् । बुधवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘संसदीय प्रणालीमा निष्पक्ष निर्वाचन’...