आइतबार, ०९ वैशाख २०८१
ताजा लोकप्रिय

हाडे ओखरको बिरुवा दाँते भएपछि...

डोटी । कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा पहिलोपटक परीक्षणस्वरुप ओखरमा ‘टप ओर्किङ’ गरेको छ । हाडे ओखरलाई दाँतेमा परिणत गर्न यो प्रविधि अपनाइन्छ  । हाडे ओखरको बोटको माथिल्लो भाग काटेर...