मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीको सुरक्षा गार्डको हत्या : हत्यारासम्म पुग्न प्रहरीलाई सकस

दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगु स्थित राजपुमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारीका सुरक्षा गार्डको हत्या भयो । कात्तिक १० मा राति सहकारीमा गार्ड बसिरहेका बेला ६८ वर्षीय पूर्णबहादुर खड्का ‘बाबुराम’को हत्या गरिएको...