एजेन्सी । घरेलु टोली श्रीलंकाविरुद्ध तीन खेलको टी–२० क्रिकेट सिरिज न्युजिल्यान्डले जितेको छ । न्युजिल्यान्डले एक खेल अगावै सिरिज जितेको हो । मंगलबार राति भएको दोस्रो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई...