सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व पश्चिम रेलमार्ग : बल्ल जग्गाको मुआब्जा वितरण थालिँदै

पूर्व–पश्चिम रेलमार्ग बनाउन २०६७ साउनमा भारतीय कम्पनी राइट कन्सल्ट्यान्टले सम्भाव्यता अध्ययन गरेको थियो । त्यसैको प्रतिवेदनको आधारमा रेल यातायातको विकास गर्न सरकारले २०६८ असार १ गते रेल विभाग स्थापना गरेको...