शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विशेष महाधिवेशनमा कांग्रेस गण्डकी सभापतिको फरक प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको आधिकारिक लाइनभन्दा फरक मत सहितको अवधारणा पत्र पेस गरेका छन् । उक्त अवधारणामा शर्माले २०६३ सालको परिवर्तनपछि...