सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

विद्यार्थीलाई ओलीको टिप्स : मौरीको सङ्गत गरे मह, झिँगाको सङ्गत गरे फोहर

बुटवल । राष्ट्रिय राजनीतिमा चहलपहल बढिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा बिहीबार आफ्नो महत्त्वपूर्ण केही समय विद्यार्थीका लागि छुट्याए । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ‘विद्यार्थीसँग केपी ओली’ कार्यक्रम...