सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बेलायत नेपालको महत्वपूर्ण विकास साझेदार हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्वपूर्ण विकास साझेदार भएको बताएका छन् ।  प्रधानमन्त्री देउवाले नेपाल पत्रकार महासंघ युकेको स्थापनाको दश वर्ष पूरा भएको अवसरमा एक सन्देश दिदै दुई मुलुकसँग...