शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

जुम्लाको छुमचौर जिउलोमा मार्सीधान रोपाइँ सुरु

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सीधान रोपाइँ सुरु भएको छ । कृषि ज्ञान केन्द्रले सोमबार धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरेको हो । ...