आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हुम्लामा ऊन उत्पादन गर्न किसानलाई भेडा वितरण

हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण गरेको छ । सिमकोट–१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ । गाउँपालिकाको पशु शाखाको सिफारिसमा...