शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

सांसदमा कसैलाई नदोहोर्‍याउने जुम्लाले यो पटक के गर्ला ?

सुर्खेत । प्रतिनिधि सभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको जुम्लामा एक पटक सांसद निर्वाचित भइसकेको व्यक्ति अर्को निर्वाचनमा फेरि निर्वाचित हुन सकेको छैन । ०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा जुम्लाबाट...