सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आधुनिक रङ्गमञ्च प्रवर्तक मल्लको घरमा पाइला टेक्दा...

नेपाली नाटकको परम्परा शाही राजदरबार र श्री ३ का दरबारभित्र देखाएर सुरु भएको थियो । त्यतिबेला मञ्चको सजावट र स्टेजदेखि ध्वनि व्यवस्थापनसम्मको काममा भारतीय रङ्गकर्मीहरूको दबदबा थियो । रङ्गमञ्चमा त्यो...