सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बतासलाई देउवाको ‘धोका’

मिति २०५७, माघको ठण्डी । पोखरामा नेपाली काँग्रेसको दशौं महाधिवेशन सम्पन्न भयो । गिरिजाप्रसाद कोइरालाविरुद्ध शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी दिए । गिरिजाले ९३६ मत ल्याए, देउवाले ५०७ । गिरिजाको कोपभाजनमा...