सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भिनिसियसको ह्याट्रिकमा रियललाई सुपर कप

रियाद । भिनिसियस जुनियरको ह्याट्रिकको मद्दतले बार्सिलोनालाई हराउँदै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि हात पारेको छ । आइतबार राति भएको खेलमा रियल ४–१ गोलले विजयी बनेको हो । ...