स्पेनिस सुपर कपमा बार्सिलोना विजयी
बिहीबार, २५ पुस २०८१, ०३ : ५४
काठमाडौं । स्पेनिस सुपर कपमा बार्सिलोना विजयी भएको छ । बुधबार राती भएको खेलमा एथ्लेटिक क्लबलाई बार्सिलोनाले २-० ले हराएको हो ।
बार्सालाई विजयी गराउन अमाइन यमल र मध्यपंक्तिका गाभीले गोल गरे । एथ्लेटिकका लागि ८६औं मिनेटमा इनाकी विलियम्सले गरेको प्रहारलाई भीएआरले मान्यता दिएन, र गोल विहिन बन्यो ।
बिहीबार राती रियाल र मलोर्काबीच खेल हुने तय भएको छ भने त्यस पछिको खेल यी दुईबीचको विजेता र बार्सिलोनाबीच हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण