शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘यो मुटु त तिम्रै हो’ मार्फत प्रेम परियारको ‘कमब्याक’

गायक प्रेम परियार गायनमा फर्किएका छन् । ‘मर्ने कसैलाई रहर हुँदैन’ गीतबाट गायन सुरु गरेर एक समय चर्चा रहन सफल परियार विगत ५ बर्षदेखि गायन संगीत क्षेत्र बाहिर रहदै आएका...