‘यो मुटु त तिम्रै हो’ मार्फत प्रेम परियारको ‘कमब्याक’
बिहीबार, २९ पुस २०७८, ११ : ००
गायक प्रेम परियार गायनमा फर्किएका छन् । ‘मर्ने कसैलाई रहर हुँदैन’ गीतबाट गायन सुरु गरेर एक समय चर्चा रहन सफल परियार विगत ५ बर्षदेखि गायन संगीत क्षेत्र बाहिर रहदै आएका थिए ।
‘यो मुटु त तिम्रै हो’ गीत मार्फत परियारले अहिले गायनमा कमब्याक गरेका छन् । गीतमा बिष्णु निरौलाको शब्द, राजेश थापाको संगीत छ ।
राजु कार्कीको एरेन्ज रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा डोमा क्षेत्री, सुप्रिया खनाल र प्रिया रानी लामाको अभिनय रहेको छ ।
सागर प्रधानको छायाँकन र साहिल लम्सालको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा को–को छन् घाइते ? (सूचीसहित)
-
सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
-
लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
-
चिप निर्माता सीएक्सएमटी बन्यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी
-
नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
-
गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण