सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वाग्मती प्रदेशको सबै स्थानमा आफ्नै वडा भवन

वाग्मती प्रदेशअन्तर्गत  मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा छ वटा वडा कार्यालयको भवन निर्माण कार्य जारी छ । अहिले भाडाको घरमा र अरु विभिन्न सङ्घसंस्थाका भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भोग्दै आएकाले...