बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

कालीकोट ।  कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–६ घाटाचौर क्षेत्रमा सुक्खा पहिरो खसेर पुरिएका एक जना कामदारको शव निकालिएको छ । बिहीबार बेलुका कर्णाली करिडोरको घाटचौर भिरमा सुक्खा पहिरोमा पुरिएका कामदारको...