शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उम्मेदवारले पैसा बाँडेर भोट माग्छन् भन्छन्, मलाई त उल्टै मतदाताले पैसा दिइरहेका छन् : पुन

काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतदाताले नै आफूलाई चुनावी खर्च उठाइदिने गरेको बताएका छन् ।  सामाजिक सञ्जालमा उनले लेखेका छन्–...