आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक : के के भयो सहमति ?

नेपाल–भारतबीच हाल सञ्चालनमा रहेको पहिलो अन्तर्देशीय ढल्केबर–मुजफ्फरपुर ४०० किलो भोल्ट प्रसारण लाइनबाट आयात निर्यात भइरहेको विद्युत क्षमतालाई ३५० मेगावाटबाट वृद्धि गरी ६०० मेगावाट पुर्याउने सहमति भएको छ । दुई देशबीच...