बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमाले छाडेका जितेन्द्र देवले गरे कांग्रेस फर्केको घोषणा

काठमाडौँ । केही दिनअघि नेकपा एमाले छाडेका जितेन्द्र नारायण देवले नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका छन् ।  देवले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको भरखरै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनद्वारा...