बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ‘आम आदमी पार्टी’को उदय हुँदा नेपालका वैकल्पिक शक्ति किन भए असफल ?

भारतमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले स्थापनाको एक दशकमै उल्लेख्य सफलता हासिल गरेको छ । सन् २०१२ मा स्थापित यो दलले दिल्ली विधानसभा निर्वाचनमा लगातार विशाल जित हासिल गर्दै...