सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कसरी कालजयी भयो मनबहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’ ?

नाटकमा रुचि राख्ने अलि पहिलेको पुस्तालाई ‘अनि देउराली रुन्छ’ नाटक र यसका सर्जक मनबहादुर मुखियाबारे थाहा छ । तर अहिलेका पुस्ता उनीबारे अनभिज्ञ छ । दोलखाको दुर्गम गाउँ बाबरेमा विसं....