आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विभेदकारी भाषाका सौखीन बिचरा प्रधानमन्त्री

हामी एकादेशमा छौं, कथा पनि एकादेशबाटै सुरु गरौं । एकादेशमा एकजना प्रधानमन्त्री थिए । उनी आशुकवि पनि थिए । अंग्रेजी पररर बोल्थे । यति भएपछि उनलाई लाग्थ्यो म त...