शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाश सायमीको अनुरोध, ‘सत्यमोहन जोशीलाई दुःख नदेऊ’

चलचित्र लेखक, निर्माता तथा निर्देशक प्रकाश सायमीले शताब्दी पुरुष सत्यमोहन जोशीलाई विमोचन, उद्घाटन र शिलान्यास जस्ता कार्यक्रममा दुःख नदिन अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै...