आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘हत्याको भूत’ दिउँसैदेखि सल्बलाएको थियो...

‘आज कि त शिक्षक मारिन्छ, कि त प्रहरी मारिन्छ ! कोही न कोही नमारी हुँदैन’, मोरङको लेटाङ–५ स्थित शिक्षा विकास माविको प्राङ्गणमा गत आइतबार दिउँसैदेखि केही व्यक्तिले भनिरहेका थिए ।...