शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पुष्प मेलामा १ करोड ५ लाखको कारोबार

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपस्थित पुष्प मेलाको ४९ हजारभन्दा बढीले अवलोकन गरेका छन् । गत बिहीबारदेखि सुरु भएको २५ औँ फ्लोरा एक्पोमा ४९ हजार १ सयले अवलोकन गरेका छन् । मेलामा...