बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अस्पताल उद्घाटनमा जुनियर एनटीआर पुग्दा तोडफोड, भीड नियन्त्रण गर्न लाठीचार्ज

बैंगलोर । साउथ स्टार जुनियर एनटीआर सहभागी एक अस्पतालको उद्घाटन समारोहमा प्रशंसकको अनियन्त्रित भीडले तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको छ।  मार्च ८ मा बैंग्लोरस्थित केआईएमएस सुपर स्पेसियालिटी अस्पतालको उद्घाटनका लागि अभिनेता...