बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

‘वार २’ को टिजर :  ऋतिक र जुनियर एनटीआर आमनेसामने, बोल्ड अवतारमा कियारा

बुधबार, ०७ जेठ २०८२

मुम्बई । बलिउड फिल्म ‘वार २’ को टिजर रिलिज भएको छ। १ मिनेट ३४ सेकेन्डको यो टिजरमा ऋतिक रोशन र जुनियर एनटीआर बिचको जबरजस्त एक्सन देख्न सकिन्छ। 

यसैबिच, कियारा आडवाणीले 'वार २' मार्फत यशराज फिल्म्स (वाईआरएफ) को जासुसी संसारमा प्रवेश गरेकी छिन्। यसपटक उनी नयाँ र बोल्ड अवतारमा देखिएकी छिन्।

टिजरमा ऋतिक रोशनले फेरि एक पटक आफ्नो पुरानो पात्र कबीरको भूमिका निर्वाह गरेका छन्। जुनियर एनटीआरले यो फिल्मबाट बलिउडमा डेब्यू गर्दैछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया