मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

अस्पताल परिसरमा कुकुरले डुलाएको शवको पहिचान खुल्यो

प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ । प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो । अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै...