काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन-७ को उपाधि शनिबार नीताकुमारी थापा मगरले जितिन् । प्रतियोगिताको इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी हुन् । उनी कोच गायक राजु लामाको टिममा...