सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको गृह नगरमा सत्ता गठबन्धन र राप्रपाबीच तालमेल, एमालेलाई चुनौती

नुवाकोटमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘मेरै निर्वाचन क्षेत्रमा, मेरै नगरपालिकामा राप्रपाका उम्मेदवारलाई काँग्रेस, माओवादीलगायतले सबैको साझा उम्मेदवार बनाउँदै छन् । यदि स्थानीय तहमा हामीले बहुमत...