शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

केपी–कमल सहकार्य, एकतासम्म पुग्ला ?

राप्रपा नेपालका अध्यक्ष कमल थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति  भएको छ । दुई नेताबीचको ‘राजनीतिक सहकार्य’ नयाँ भने होइन ।...